सहजयोग कुण्डलिनी जागृती र आत्मसाक्षातकारको माध्यम बाट गरिने ध्यानको अदभुत तरिका हो। सहजयोग व्यक्तिगत चेतनाको सर्व व्यापी परमेश्वरी शक्तिसंग नैसर्गिक एकाकारिता हो, जुन सबै मनुष्यहरूमा तिनको रीढको हड्डीको अंतमा स्थित पावन त्रिकोणाकार अस्थिमा सुप्तावस्थामा स्थित कुण्डलिनीको अवशिष्ट शक्तिको जागृतिबाट घटित हुन्छ।

 
श्री माताजी निर्मला देवी
सहजयोगको संस्थापक
 
यो नि:शुल्क छ, किनकी परमात्माको प्रेमको शक्तिसंगको एकाकारिता र त्यसको अनुभुती अमुल्य हुन्छ।
 
      
 
There are no translations available.

Important Links

 

 
भाषा छान्नुहोस्
खोज्नुहोस्